Rule 22
- सुरक्षा सम्बन्धी व्यवस्था
(१) ऐन तथा यस नियमावली बमोजिम उजुरी दिँदा वा उजुरीको कारबाहीको सिलसिलामा गीडकु्च्ा पीडित चा सितग्गा याद्रित पन्चार चा सात्ीलार्ई ग्रप हिंसा वा अपराध हुनसक्ने सम्भावना भएमा उजुरीकर्ताले त्यसको पर्याप्त र विश्वसनीय आधार खुलाई तत्काल सुरक्षाको लागि आयोग वा कार्यालयमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदनबाट सुरक्षा प्रदान गर्नुपर्ने देखिएमा आयोग वा कार्यालयले सुरक्षा माग गर्ने पीडित, निजमा आश्रित परिवार वा साक्षीको सुरक्षाको लागि नजिकको प्रहरी कार्यालयमा लेखी पठाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित प्रहरी कार्यालयले तत्काल सुरक्षा: व्यवस्था गरी वा अन्य वैकल्पिक व्यवस्था मिलाई आयोग वा सम्बन्धित कार्यालयलाई जानकारी गराउनु पर्नेछ ।